
जिल्लाको ठूलो बुद्धभूमि नगरपालिका प्रमुखमा कांग्रेस उम्मेदवार केशव श्रेष्ठ विजयी भएका हुन् ।
नेकपा एमालेका उम्मेदवार रुपेश श्रेष्ठभन्दा १३७ मत बढी ल्याएर कांग्रेसका केशव श्रेष्ठ विजयी भएका हुन् ।
केशवले १० हजार ६३ मत ल्याए भने उनका निकटम् प्रतिद्वन्द्वी एमालेका रुपेशले ९ हजार ९२६ मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा कांग्रेस उम्मेदवार मीरा चौधरी १० हजार २ मत ल्याएर विजयी बनेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवारले ९ हजार ४४९ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्