Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


कोहलपुर नगरपालिकाको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभक्त भट्टराईले ८ हजार ९२४ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकी सञ्जुकुमारी थारु १० हजार ५६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कृष्णाकुमारी चौधरीले ९ हजार ३७९ मत प्राप्त गरिन् ।

नगरपालिकाका १५ वडामध्ये सातमा कांग्रेस, सातओटामै एमाले र एउटा वडामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस