Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


जिल्ला समन्वय समितिको कार्यालयमा आगलागी


0
Shares

आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट लाखौँको सामग्री नष्ट भएको छ । विद्युत् चुहावट भई कार्यालयमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रामग्राम नगरपालिकाको दमकलले आगो निभाएको थियो । (रासस)