Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


सर्वोच्चको मुख्य रजिष्टारमा न्यायपरिषदका सचिव नकुल सुवेदी


0
Shares

आज वसेको मन्त्रिपरिषद वैठकले सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्टार बनाएको हो ।

बैठकले नेपाल अष्ट्रेलिया सरकारबीच द्धीपक्षिय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिवलाई प्रदान गरेको छ ।

यस्तै मन्त्रिपरिषद्को वैठकले नेपाल र चीन सरकारवीच फिल्ड अफ रजिष्ट्रेसन एण्ड मार्केट इन्टिग्रिटिज विषयक समझदारीपत्रमा उद्योग सचिवलाई हस्ताक्षर गर्ने अख्तियारी दिएको छ ।