संसदको राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री शर्माले विपद् व्यवस्थापन विधेयक चाँडै पारित गरी कार्यान्वयन गर्ने बताए ।
समितिका सदस्यहरुले सो विधेयक नआएकोमा सरकारको आलोचनासमेत गरेका थिए ।
समितिका सदस्यहरुको जिज्ञासामा मन्त्री शर्माले १० वर्षदेखि बन्न नसकेको ऐन अब चाँडै नै ल्याउने बताए ।





प्रतिक्रिया दिनुहोस्