Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


हिन्दु राष्ट्रबारे राप्रपाले अन्य दलसँग छलफल गर्ने


0
Shares

आइतबार सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठकमा संविधान संशोधन प्रस्तावमा पार्टीको भूमिका र सरकारमा सहभागिताबारे छलफल भएको नेताहरुले बताएका छन् ।

राप्रपा अन्तिम अवस्थामा मात्र संविधान संशोधन प्रस्तावबारे निर्णय लिने पक्षमा रहेको बुझिएको छ । बैठकमा राप्रपा सांसदहरुले संविधान संशोधन गरी नेपाललाई हिन्दु राष्ट्र कायम गर्नेबारे अरु दलसँग छलफल चलाउनुपर्नेमा जोड दिएका थिए ।