काठमाडौंमा भएको साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधन विधेयक पारित भएपनि आदीवासी जनजाति तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित नहुने भएकाले मुलुकको समस्या समाधान हुने गरी परिमार्जन गर्नुपर्ने बताए ।
यद्यपि, संशोधन विधेयक पारित गर्दा ट्रयाक खोल्न भने सहयोग मिल्ने उनको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्