
डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
चिया पसलमा शंकास्पद अवस्थामा फेलापारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो । रासस
3:20 pm, Tue, 11 July 17
डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
चिया पसलमा शंकास्पद अवस्थामा फेलापारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्