Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


‘धरानलाई देशकै नमुना सहर बनाउँछौं’


0
Shares

धरान उपमहानगरका नवनिर्वाचित प्रमुख तारा सुब्बाले स्थानीय पब्लिक उच्च माविको खेल मैदानमा मंगलबार आयोजित विजयसभालाई सम्बोधन गर्दै समग्र धरानको विकास निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताए ।

सुकुम्वासी समस्याको समाधान आफ्नो कार्यकालको पहिलो प्राथमिकता भएको उनको भनाइ थियो ।