
पछिल्ला वर्षमा आयुर्वेदको महत्व बढाउने क्रियाकलाप र सूचना सामग्री सञ्चारका माध्यममा प्रचारप्रसार हुन थालेपछि पनि यसतर्फ नेपाली आर्षित हुन थालेका हुन् । आयुर्वेद र योगको प्रचारसँगै आयुर्वेदिक औषधिको प्रयोग पनि बढेको यस क्षेत्रमा विज्ञहरु बताउँछन् ।
आफ्नै देशमा उत्पादन भएको जडिबुटीबाट निर्माण गरिने र यसको सेवनबाट स्वास्थ्यमा अरु नकारात्मक असर नपर्ने भएकाले पनि यसप्रति आममानिस तानिएका हुन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्