Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


मदनकृष्णको जीवनीमा आधारित पुस्तक भदौ २० मा आउने


0
Shares

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यससम्बन्धी जानकारी दिएका हुन् ।

लामो समयदेखि कलाकारितामा सक्रिए श्रेष्ठले आफ्नो विगतका संघर्ष समेटिएको पुस्तक आगामी भदौ २० गते सार्वजनिक गर्ने जानकारी दिए ।

पुस्तकमा आफ्नो बाल्यकाल, जागिर, अध्ययन, हरिवंश आचार्यसँगको भेट र मह जोडीबीचको मित्रतालगायत विषय समेटिएको उनले बताए ।