
इलाका प्रहरी कार्यालय शिवनगरमा दरबन्दी भइ प्रहरीचौकी बडहरवामा कार्यरत् सहायक निरीक्षक हरेन्द्र राउत कुर्मीलाई सीमानाकाबाट राजश्व छलीका सामान ल्याउन मिलोमतो गरेको आरोपमा निलम्बन गरिएको हो ।
आचरणविपरीतको कार्य गरेकाले छानबिनका लागि निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्