Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


ओटो फोनद्वारा ग्लुकोजको मात्रा पत्ता लगाउने चेकरको सुरुआत


0
Shares

कम्पनीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ग्लुकोजको मात्रा पत्ता लगाउने चेकरको सुरुआत गरेको जनाएको हो ।

ग्लुकोजको मात्रा पत्ता लगाउने पहिलो मोबाइल रहेको ओटो फोनका लागि नेपालको अधिकृत विक्रेता जयमा इन्टरकन्टिनेन्टलको दाबी छ ।