Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो चरेससहित एक पक्राउ


0
Shares

नेपाल एअरलाइन्सको उडानबाट थाइल्यान्डको बैंकक जान लागेका तामाङलाई जाँच गर्नेक्रममा साथमा रहेको झोलामा फल्स बटम बनाइ लुकाइ–छिपाइ लैजान लागेका अवस्थामा उक्त लागुऔषध प्रहरीले फेलापारी उनलाई पक्राउ गरेको हो । रासस