उपचारका क्रममा शुक्रबार (आज) अपराह्न ४ बजे लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उनको मृत्यु भएपछि आफन्तले अस्पतालमा विरोध गरका छन् ।
अस्पतालका प्रवक्ता लक्ष्मीराज रेग्मीले असार १७ गते राति घरमा सुतेका अवस्थामा न्यौपानेलाई सर्पले डसेकामा शुक्रबार (आज) उपचार गर्दा–गर्दै मृत्यु भएको बताए । रासस










प्रतिक्रिया दिनुहोस्