३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


राजको गीतमा श्रीमतीलाई सर्बस्व देख्ने पुरुषहरुको हालत(भिडियो)


0
Shares

भिडियोमा गायक स्वयंले अभिनय गरेका छन् । हरी बस्ताकोटीको शब्द रचना रहेको गीतको संगीत हरि लम्सालले गरेका हुन् ।

भिडियोमा आफ्नी श्रीमतीलाई सबै थोक देख्ने तर श्रीमतीको चाल चलन भने, अस्वभाविक रहँदा श्रीमानको अवस्था कस्तो रहन्छ भन्ने कुरालाई देखाउन खोजिएको छ ।

युवराज वाईवाको निर्देशन रहेको म्युजिक भिडियो उत्सव दाहालले छाँयाकन गरेका हुन् ।