१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


सरसफाइमा जुटे चिकित्सक


0
Shares

सधैंभरि सेतो कोट लगाइ गर्धनमा धड्कन नाप्ने यन्त्र बोकेर हिँड्ने मेडिकलका विद्यार्थी र चिकित्सक आफैं सरसफाइमा उत्रेका हुन् ।

चिकित्सकको एक टोली करुणा च्यारिटेबल सोसाइटीले सुरुआत गरेको ‘गो ग्रीन, गो क्लिन’ अभियानअन्तर्गत् सफाइमा जुटेका हुन् ।

सोसाइटीले प्रत्येक शनिबार मेडिकल कलेजका साथै रुपन्देहीका अरु स्थानमा पनि सरसफाइ गर्दै आएको छ ।

सोसाइटीले नगर सफा र सुन्दर राख्न चेतना विकासका लागि काम गर्दै आएको छ ।