Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


ओली तिब्बत प्रस्थान, बामदेव कार्यबाहक अध्यक्ष


0
Shares

अध्यक्ष ओली धार्मिक तथा पर्यटकीयस्थल कैलाश मानसरोवरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ गएका हुन् ।

उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्ने केन्द्रीय सदस्य हिक्मत कार्कीले जनाए ।

यसैबीच, अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । रासस