Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागियो : चित्रबहादुर


0
Shares

शनिबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा उनले ‘सरकारको गैरजिम्मेवारीले एकै चरणमा स्थानीय तह निर्वाचन हुन सकेन’–भने ।

उनले संविधान संशोधनमार्फत् सरकारले राष्ट्रियता साट्न लागेको आरोप पनि लगाए ।

सीमा, भाषा र नागरिकतामार्फत् भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागिएको आरोप उनको छ ।