 
	    नेपाली गीतसंगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित गायक शर्माले ‘लब्ली लब्ली अँखिया तोहार’ बोलको नेपाली भोजपुरी गीत बजारमा ल्याएका हुन ।
सोमबार युट्युव मार्फत सार्वजनिक गीतमा मोडलहरु सुस्मा अधिकारीसंगै अनिल थापाले कम्मर मर्काएका छन् ।
फरक–फरक प्रकारका गीत गाएर दर्शकहरुलाई सदैव बाध्न सफल गायक शर्माले तराई क्षेत्रलाई महत्वका साथ सबै भाषाभाषीलाई सम्मान गर्ने गरि यो गीत बजारमा ल्याएका बताए ।
गायक शर्मा तराईकै जिल्लामा जन्मेर, हुर्के बढेका गायक हुन् । यस गीतको भिडियो नवलपरासीको त्रिवेणी क्षेत्रमा छायाँकन गरिएको छ ।
गीतमा गायक शर्मा र नरहरि प्रेमीको शब्द र संगीत पनि रहेको छ । भिडियोलाई शिव विकले निर्देशन गरेका छन् भने प्रकाश तुलाधारले सम्पादन गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्