Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


कांग्रेसद्वारा २० बढी सदस्यलाई कारबाही


0
Shares

जसमा विद्रोह गरी उठेका वडा नम्बर–७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपूबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी, भीमबहादुर डाँगी रहेका छन् ।

त्यस्तै, वडा नम्बर–६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी, रहेका छन् भने वडा नम्बर–४ बाट धनेश्वर भण्डारीलाई कारबाही गरेको नेपाली कांग्रेस बबई गाउँपालिका संयोजक बलबहादुर बूढाले बताए ।

कारबाहीमा परेकामध्ये चारजना चारओटा स्कुलका प्रधानाध्यापक रहेको नेपाली कांग्रेस बबई गाउँपालिकाले जनाएको छ । रासस