Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक सुरु


0
Shares

पार्टी स्थापना भएको एक वर्षको बीचमा प्राप्त उपलब्धि र पार्टीबारेमा बैठकमा छलफल हुनेछ ।

चार दिनसम्म चल्ने बैठकमा पार्टी एकीकरण, स्थानीय तह निर्वाचनमा भएको सहभागिता र उपलब्धि तथा समसामयिक राजनीतिकाबारेमा छलफल गरिने केन्द्रीय सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।