१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


ट्रमा सेन्टरमा क्यान्सरका बिरामीलाई सहयोग गर्न ‘ट्रष्ट’ स्थापना


0
Shares

विदुषी राणाले ३५ लाख रुपैयाँ बराबरको ‘ट्रष्ट’ स्थापना गरेकी हुन ।

उक्त रकमको ब्याजबाट बिरामीको औषधि उपचार ‘केमोथेरापी’ निशुल्क उपलब्ध गराइने जनाइएको छ ।

संयुक्त राष्टसघंका पूर्व कूटनीतिज्ञ स्व.शाइलकुमार उपाध्याय र उनकी स्व.पत्नी करेन वास्को नाममा ‘ट्रष्ट’ स्थापना गरिएको हो ।