२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक सिंह १० हजार घुस लिँदालिँदै पक्राउ


0
Shares

‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

‘आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ’, कोइरालाले भने । रासस