२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


अवैध कल वाइपास गर्ने ५ जना पक्राउ


0
Shares

पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका केशवराज पौडेल, काभ्रेको रोशी गाउँपालिका–३ शिखर अम्बोटेका विकाश लामा, काभ्रे रोशी–८ सिपाली चिलाउनेका बिनोद कुमार मैनाली, काभ्रे चौरी देउराली–४ का सुजन तामाङ र दोलखाको फस्कु गाउँपालिका–८ रातमाटेका अबि थापा छन् ।

पक्राउ परेकाहरुका साथबाट कल वाइपासमा प्रयोग हुने विभिन्न उपकरणसमेत वरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले जानकारी दिए ।