Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


चितुवाको छाला र हड्डीसहित गोंगबुको गेस्टहाउस एक पक्राउ


0
Shares

अवैध वन्यजन्तु चितुवाको छालाको कारोबारमा संलग्न व्यक्तिहरूको खोजी गर्नेक्रममा काठमाडौं महानगरपालिका–२६ गोंगबु–नयाँबसपार्कस्थित दिपशिखा सुर्खेत गेस्टहाउस एन्ड रेस्टुरेन्टको कोठा नम्बर २०५ मा रोकायाले बिक्री–वितरण गर्ने उद्देश्यले राखेको अवस्थामा संरक्षित चितुवाको छाला एकथान र हड्डी एक थानसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रोकायालाई कारबाहीका लागि महाशाखाले बुधबार जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाएको छ । रासस