३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सिटौलाको ‘घन्काइदेऊ मादलु’ (भिडियो)


0
Shares

गायिका सिटौलाले युट्युबमार्फत् घन्काइदेऊ मादलु सार्वजनिक गरेकी हुन् ।

सुरज अधिकारीको शब्द–संगीत रहेको गीतको भिडियोमा कलाकार पार्वती राईको अभिनय रहेको छ ।

कलानिधि रेकर्डिङ म्युजिक प्रालिको प्रस्तुति रहेको गीति भिडियोलाई नवीनबाबु गुरुङले निर्देशन गरेका छन् ।

भोजपुरी, नेवारी, तामाङलगायतका विभिन्न भाषाका गीत गाइसकेकी गायिका सिटौलाले तीजको एउटामात्रै गीत सार्वजनिक गरेकी हुन् ।

भिडियो हेर्नुस्