
उनले एकजना चिकित्सकलाई सो रोग लागी निकोसमेत भएको जनाउँदै फ्लुले महामारीको रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए ।
मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सन्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे । रासस
प्रतिक्रिया दिनुहोस्