२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


‘सिकलसेल एनिमिया’ रोगका बिरामीलाई नि:शुल्क उपचार


0
Shares

आर्थिक अभावका कारण उपचार गराउन नसकेकाहरुलाई नेपाल सरकारको सहयोगमा अस्पतालले निशुल्क सेवाको ब्यवस्था मिलाएको अस्पतालका अध्यक्ष विष्णु प्रसाद सापकोटाले बताए ।

अस्पतालले एकलाखसम्मको औषधिलगायत अन्य उपचारमा लाग्ने खर्चहरू नि:शुल्क उपलब्ध गराउने छ । यसअघि सुदूरपश्चिममा ‘सिकलसेल एनिमिया’ रोग लागेका बिरामीको उपचारका लागि सेती अन्चल अस्पताल पठाउने गरिएको थियो ।