Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


लागुऔषध कारोबारमा संलग्न ९ जना सार्वजनिक


0
Shares

काठमाडौं, माघ ९ । महानगरीय प्रहरी परिसर काठमाडौंले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

परिसरले बुधबार पत्रकार सम्मेलन गरी लागुऔषध कारोबारमा संलग्न ९ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा २१ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले करिब ८ लाख रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको जनाएको छ ।

साथै, प्रहरीले विभिन्न प्रलोभन देखाइ लुटपाट गर्ने एक महिलासहित अरु दुईजनालाई पनि सार्वजनिक गरेको छ ।