२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


२० दिनदेखि अनसनरत डा. केसीको समर्थनमा र्‍याली


0
Shares

विवेकशील साझा पार्टी, अखिल क्रान्तिकारी केन्द्रीय समिति र सोलीडारिटी फर डा. केसी एलायन्सले काठमाडौंको माइतीघर मण्डलादेखि नयायँबानेश्वरसम्म र्‍याली निकालेका हुन् ।

डा.केसीको माग माग पुरा गर्न दबाब दिने उद्देश्यले र्‍याली निकालिएको हो । चिकित्सा शिक्षा र सेवामा सुधारका मागसहित त्रिवि शिक्षण अस्पताल हाताभित्र डा. केसी २० दिनदेखि आमरण अनसनमा छन्

डा.केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच पटकपटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।