Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


डा. केसीका माग तत्काल संबोधन गरेर अनसन तोडाउछौं: मन्त्री श्रेष्ठ


0
Shares

काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री श्रेष्ठले अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको भन्दै उनका माग सम्बोधन गरेर छिट्टै अनसन तोडाउने दाबी गरे ।

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

शिक्षामा सुधार गर्न उच्चस्तरीय समिति गठन भइसकेकाले अब चाँडै आमूल परिवर्तन ल्याइने जानकारी दिए ।