Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


पाथिभरा गोल्डकपमा आज सगरमाथा युवा क्लव र चर्च व्वाईज भिड्ने


0
Shares

सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा दिउँसो हुने खेलमा दुवै पक्ष उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।

सगरमाथा युवा क्लबले सशस्त्र प्रहरीको टिम दमकलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

त्यसैगरी चर्च व्वाईज क्लबले नवप्रयास युवा क्लब ताप्लेजुङलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

साउन २२ गतेबाट सुरु भएको प्रतियोगितामा ताप्लेजुङका दुईसहित विभिन्न जिल्लाका १० टिम सहभागी थिए ।