
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकारले आधिकारिकरुपमा कलेज किन्ने प्रस्ताव नराखेको पनि बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका एमाले नेताहरु कलेज सरकारलाई हस्तान्तरण गर्ने विषयमा सकारात्मक रहेको पनि उनले दाबी गरे ।
यस्तै, डा केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले माग पूरा नभएसम्म केसीले अनशन नतोड्ने बताए ।
प्रतिक्रिया दिनुहोस्