
पक्राउ पर्नेमा पाल्पा तानसेनका २२ वर्षीय सुशान्त लाकौल रहेका छन् ।
लाकौलले व्यापारीलाई धम्क्याएर फिरौती रकम उठाउँदै तिवारी हत्याका मुख्य अभियुक्त मनोज पुनलाई पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीले मंगलबार (आज) पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्