
बुटवल उपमहानगरपालिकामा मतदाता नामावलीमा नाम लेखाउन सर्वसाधारणहरु बिहान ३ बजेदेखि लाइनमा बस्ने गरेका छन् ।
दैनिक दुई हजार लाइनमा बसेपनि करिब ६०० लेमात्र नाम लेखाउन भ्याउने गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उता, कैलालीमा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढेको छ । कैलालीमा एक महिनामा ४५ हजार नयाँ मतदाता थपिएका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्