Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


प्रदेश नम्बर २ को निर्बाचनका लागि आजदेखि आचारसंहिता लागू


0
Shares

आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतदानलाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाइने छैन ।

आचारसंहिता सरकार र मन्त्रीहरु, सम्बन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीमा लागू हुनेछ ।

यस्तै सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई पनि आचार संहिता लागू हुने निर्वाचना आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारलाई भने भदौ २१ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।