Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सरकारले म्यानपावर व्यवसायीसित माग्यो कामदारको विवरण


0
Shares

काठमाडौं, माघ ७ । सरकारले म्यानपावर व्यवसायीमार्फत् ‘कलिङ भिसा’मा रहेका सबै कामदारहरुको विवरण माग गरेको छ ।

वैदेशिक रोजगार विभागले सोमबार विज्ञप्ति जारी गर्दै १५ दिनभित्र कलिङ भिसामा रहेका कामदारहरुको विवरण माग गरेको हो ।

मलेसियासँग श्रम सम्झौता हुुनुपूर्वको कामदारहरुको कलिङ भिसा बाँकी रहेको भन्दै व्यवसायीसँग कामदारको विवरणको माग गरेको हो ।