
दशौं राष्ट्रिय सुचना दिवसको अवसरमा शुक्रबार (आज) राजधानीमा आयोजित कार्यक्रममा उनले अदालतमा भएका सबै क्रियाकलापहरु सर्वसाधारणले मोवाईल एपबाट हेर्ने व्यवस्था मिलाउने पनि बताए ।
कार्यक्रममा सन्चारमन्त्री मोहन वहादुर बस्नेतले संविधानले नै प्रदान गरेको सूचनाको हक सुनिश्चित गर्न आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको बताए ।
सो अवसरमा १० जना सूचना अभियन्तालाई जनही ३० हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्