१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


राष्ट्रिय जनता पार्टीलाई छाता चुनाव चिह्न दिन सकिदैनः प्रमुख आयुक्त यादब


0
Shares

राजविराजमा पत्रकारहरुसँग आयुक्त यादवले वैशाख ३१ गतेकै व्यवस्थापन अनुसार आयोग अगाडि बढिरहेकाले छाता चिह्न दिन नसकिने भन्दै ६ दलमध्येकै चिह्नबाट चुनावमा आउन राजपालाई आग्रह गरे ।

छाता चिह्नका विषयमा सर्वोच्च अदालतमा रिट समेत परिसकेकाले राष्ट्रिय जनता पार्टीले पाउने सम्भावना नरहेको उनको भनाइ थियो ।

निर्वाचनमा भाग लिने दलले ११ भदौसम्म तीन ओटा चुनाव चिह्न माग गर्नुपर्ने तथा सोही मध्येबाट एउटा चुनाव चिह्न पाउने यादवले जानकारी दिए ।