Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


चितुवाको छालासहित २ जना पक्राउ


0
Shares

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ का तोपप्रसाद सापकोटा र सल्यान कपुरकोट गाउँपालिका–६ का रुपलाल बोहरा छन् ।

प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।

यसैगरी प्रहरीले गत साता आएको बाढीमा परेकाहरुको पुनस्र्थापना र राहत वितरणमा समेत सहयोग गरिरहेको जनाएको छ ।