२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


डा. केसीद्वारा सप्तरीमा ३०० बढी बाढीपीडितको निःशुल्क उपचार


0
Shares

बाढीग्रस्त क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर चलाउने गरी पाँच सदस्यीय टोलीसहित गएका डा. केसीले बाढीपीडित एक हजार परिवारलाई खाद्यान्न, कपडालगायतका राहत सामग्री वितरण गरेका हुन् ।

आमरण अनशनबाट कमजोर भएका उनलाई शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि पाँच बोतल सलाइन पानी चढाइएको बताइएको छ ।

उनी आइतबार (भोलि) काठमाडौं फर्कने कार्यक्रम छ ।