
लगातारको वर्षाका कारण पानीका मुहानमा भल पसेर फोहोरसमेत आउन थालेपछि आउँपर्ने र पेटका अरु समस्या देखापरेको हो ।
अत्याधिक गर्मीका कारण पनि भाइरल ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
यसैगरी, पानीकै कारण छालासम्बन्धी समस्यासमेत देखापरेको चिकित्सकले बताएका छन् ।
दैनिक अस्पतालमा आउने बिरामीमा १५ देखि २० प्रतिशत बालबालिका छन् । बिरामीको भीड जिल्ला अस्पतालमामात्र नभइ निजी क्लिनिकहरुमा पनि त्यतिकै मात्रामा बढेको छ ।
प्रतिक्रिया दिनुहोस्