
कैदि बन्दीहरुलाई ज्वरो आउने वान्ता हुने भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरिएको छ ।
विरामी कैदि मध्येका एकजनाको अवस्था गम्भीर भएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको छ । एक महिनादेखी पोखरामा प्रदुषित खानेपानी तथा ‘फुड पोइजनिङ’का कारण बिरामी पर्ने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्