
प्राथमिक पुनः जागरण महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलनमा गरी नेपालमा पहिलो पटक मानसिक रोग सम्मेलन गर्न लागिएको जानकारी दिएको हो ।
सम्मेलनमा सार्क राष्ट्रका विज्ञ तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहने छ ।
सो अवसरमा मानसिक रोगीहरुका लागि १२ वटा औषधी निशुल्क उपलब्ध गराउने र ५ लाख बरावरको औषधी तथा उपकरण जिल्ला जनस्वास्थ्य कार्यालयले किन्ने प्रक्रिया पनि अघि बढाइएको जानकारी पनि दिइयो ।
प्रतिक्रिया दिनुहोस्