Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


बारामा यस्तो छ चुनावी चहल पहल (भिडियो)


0
Shares

सर्वसाधारण पनि स्थानीय चुनावलाई लिएर उत्साहित बन्न थालेका छन् ।

दलले अधिकारलाई मूख्य एजेण्डा बनाईरहँदा स्थानीय भने उम्मेदवारसँग आफ्नो गाउँ ठाउँको विकास माग्ने तयारीमा छन् । अधिकारलाई एजेण्डा बनाउँदै ठूला पार्टीको भन्दा योग्य, स्थानीय तहमा जित्नसक्ने प्रतिनिधि चुन्न लागेका बाराका मधेशी दलहरु अहिले उपयुक्त उम्मेदवारका लागि वडा वडामा पुगेका छन् ।

केही मधेशी दल उम्मेदबार तय गर्दै चुनावी गतिविधि लिएर गाउँ गाउँ नै पुगिसकेका छन् भने केही अन्तिम तयारीमा पुगेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्