२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर


0
Shares

नेपाल टेलिकम र उन्नाश नेपालको संयुक्त सहयोगमा एक हजार बाढी प्रभावित परिवारलाई निःशुल्क उपचार र औषधि उपलब्ध गराइएको हो ।

स्वास्थ्य शिविरमा त्रिवि टिचिङ हस्पिटल काठमाडौंका ११ जना चिकित्सकले सेवा प्रदान गरेका थिए ।

१ करोड ७२ लाख ग्राहक रहेको नेपाल टेलिकमका सबै ग्राहक एक परिवारजस्तै रहेकाले बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न उद्देश्यले निःशुल्क स्वास्थ शिविर आयोजना गरिएको टेलिकमका महाप्रबन्धक कामिनीराज भण्डारीले जानकारी दिइन् ।