
पक्राउ पर्नेमा रामेछाप गौशाला–९ का २३ वर्षीय विवेक मगर रहेको लागु औषध नियन्त्रण ब्युरो, काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक देविरमण तिमल्सिनाले जानकारी दिए ।
ढाडमा टेपले बेरेर ल्याएको अवस्थामा उनको साथबाट डाइजेपाम, फेनारागन र लुपिजेसिक १९/१९ थान फेला परेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्