३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कलाकार सुशिला सिंहको चित्रकला प्रदर्शनी


0
Shares

आर्ट ग्यालरीमा शुरु भएको प्रदर्शनीमा देवी–देवता तथा धार्मिक–सांस्कृतिक पक्ष झल्किेने पेन्टिङहरु राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै शिक्षाविद् केदारभक्त माथेमाले कलाकार सिंह सांस्कृतिक सम्पदा तथा संस्कृतिलाई चित्रमा उतार्न सफल भएको बताए ।