१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


वीरगन्ज महानगरपालिकाको मेयरमा को–को भिड्ने भए ?


0
Shares

२ नम्बर प्रदेशकै एकमात्र महानगरपालिका वीरगन्जमा सबै दलहरुले बाजागाजाकासाथ उम्मेदवारी दर्ता गराएका थिए ।

वीरगन्जको मेयरमा नेपाली कांग्रेसबाट अजय द्धिवेदी, नेकपा एमालेबाट बसुरुद्दिन अन्सारी, माओवादी केन्द्रबाट रहबर अन्सारीले उम्मेदवारी दिएका छन् ।

यस्तै, संघीय समाजवादी फोरमबाट मेयरमा विजय सरावगी, राजपा नेपालबाट राजेशमान सिंह श्रेष्ठ र नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तवले उम्मेदवारी दिएका छन् ।